२९औं दुमी दिवस २०७९ बाक्सिला

२९औं दुमी दिवस २०७९ बाक्सिला

२०५० साल कातिक २३ गते लाम्दीजामा भएको दुकिराफ स्थापनाको पहिलो बैठकलाई आधार मानी २०७९ साल कातिक २३ गते दुकिराफ २९औं स्थापना दिवस तथा दुमी दिवस भव्यतापूर्वक सम्पन्‍न गरिएको छ। सो अवसरमा विभिन्‍न स्थानीय एवं लब्ध प्रतिष्ठित व्यक्ति- व्यक्तित्त्वहरूलाई अक्षयकोषको विनियमावली अनुसार सम्मान, कदर र प्रशंसा पत्रद्वारा सम्मानित गरिएको थियो।

 

Contact Information

Koteshwor, Kathmandu

Phone:
+977 9851090712

Email:
dumiradu.055@gmail.com