बसाहामा दुकिराफ दुम्कीम नवगठन

बसाहामा दुकिराफ दुम्कीम नवगठन

दुकिराफ संस्थाको विधान एवं हालसालै प्रस्तावित योजना र कार्यक्रम अनुसार बसाहा-बंदेलपानी (उदयपुर) मा २०७९ साल पुस १६ गते शनिबारको दिन दुकिराफ दुम्कीमको गठन गरिएको छ। सो अवसरमा यलखोम, धरान लगायत दुमी थातथलोबाट समेत दुमी संस्थाका पदाधिकारी एवं अन्य शुभेच्छुकजनको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा श्री विनोद राईचु दुमीराईको अध्यक्षतामा १७ सदस्यीय दुकिराफ दुम्कीम उदयपुरको गठन गरिएको छ।

Contact Information

Koteshwor, Kathmandu

Phone:
+977 9851090712

Email:
dumiradu.055@gmail.com