दुमकीम बैठक सम्पन्न

दुमकीम बैठक सम्पन्न

काठमाडौं मंसीर २२ । दुमी किरात राई फन्सिकिम, दुमकीम काठमाडौंको बैठक आज सम्पन्न भएको छ । बैठकमा फन्सिकिमका अध्यक्ष लगाएत परामर्शक र दुमकीम काठमाडौंको पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको बैठकमा बिभिन्न एजेण्डामा छलफल गरिएको छ ।

दुमी किरात राई फन्सिकिमको मुखपत्रका रुपमा रहेको ईसिलिम अंकको प्रकाशन, दुमीजनको जनसंख्या विवरण संकलन र दुमी सदस्यता प्रदान सम्बन्धित विषयमा बृहत छलफल गरिएको छ ।

 

Contact Information

Koteshwor, Kathmandu

Phone:
+977 9851090712

Email:
dumiradu.055@gmail.com